

नवलपरासी, २७ बैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अखण्ड सुदूरपश्चिमको जारी आन्दोलन र पूर्वमा भइरहेको आन्दोलन प्रतिगामीहरुको षडयन्त्र भएको बताएका छन् । आफूले सुकुम्बासी हटाउन हुँदैन भन्दाभन्दै पनि हटाइएको बताउदै प्रधानमन्त्री समेत पनि यसबारे अनविज्ञ रहेको थाहा पाउदा आफु आश्चर्य चकित परेको दाहालको भनाई थियो । पुराना वामपन्थी नेता निर्मल लामाको १२ औं स्मृति सभामा दाहालले यस्तो जानकारी दिएका हुन । स्मृति सभाका अर्का बक्ता माओवादी उपाध्यक्ष मोहन वैद्यले भने, ‘सुकुम्बासीलाई यसरी हटाउनाले माओवादीको छविमा आँच आएको बताउँदै यस्तो कार्य गर्नुअघि बाबुरामले सोच्नुपर्थ्यो ।’
प्रतिक्रिया
सम्बन्धित खवर
नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या
काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री