जनजातिहरु आत्मनिर्णयको अधिकार सहित जातीय राज्य माग्दै आन्दोलनमा

२७ बैशाख २०६९, बुधबार ०२:२५ मा प्रकाशित

काठमाडौं,२७ वैशाख । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग सहित आमहडतालको घोषणा गरेको छ । समितिले जेठ ७ गतेदेखि तीन दिनसम्म आमहडतालको घोषणा गरेको हो । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहडतालको घोषण गरेको बिज्ञप्ति मार्फत जानकारी गराएको छ । बिज्ञप्तिमा भनिएको छ हिमाल, पहाड, तराईसहितको प्रादेशिक संघीयता नचाहिने, जातीय स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने, तोकिएकै समयमा नयाँ संविधान जारी हुनुपर्ने, संकटकाल लगाएर संविधानसभाको म्याद थप गर्न नपाइने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा