आन्दोलनको कुनै तुक छैनः महतो

२६ बैशाख २०६९, मंगलवार ०६:०३ मा प्रकाशित

जनकपुर, २५ वैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मिथिला राज्यका लागि जनकपुरमा विगत केही दिनदेखि जारी आन्दोलन उद्देश्य विपरित भएको बताउनु भएको छ । मिथिला राज्य संघर्ष समितिले गैरजिम्मेवारी तरिकाले आन्दोलन सञ्चालन गरिरहेको बताउदै उहाँले बन्दीले मिथिला राज्य नपाउने बताउनु भयो । साथै अध्यक्ष महतोले यो आन्दोलनको कुनै तुक नभएको समेत बताउनु भयो ।
आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनकपुर अभिभावकविहिन बन्दै गईरहेको आफुलाई महसुस भएको बताउनु भयो । मिथिला राज्य स्थापनाका लागि बजार बन्द गरेर कुनै उपलब्धी नहुने भन्दै राजनीतिक रुपले शोकलाई शक्तिमा परिवर्तन गनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री