आन्तरिक बिबादका कारण एमाले सरकारमा सहभागी नहुने

२४ बैशाख २०६९, आईतवार १६:५८ मा प्रकाशित

काठमाडौं, २४ वैशाख ।  आन्तरिक बिबादका कारण एमाले तत्काल सरकारमा सहभागी नहुने भएको छ । मन्त्रीमण्डल विस्तार प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै एमालेले  आइतबार यस्तो निर्णय गरेको हो । काठमाडौं, २४ वैशाख । जारि एमाले केन्द्रीय कमिटी बैठकमा अधिकाम्स केन्द्रीय सदश्यहरुले बाबुराम भट्टराईको नेत्रत्वको सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि बढेको सो पार्टी भित्रको विवादका कारण सरकारमा जाने-नजाने निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई स्थायी कमिटीलाई दिइएको थियो । आइतबारको केन्द्रीय कमिटी बैठकमा विवाद बढेपछि जारी केन्द्रीय कमिटी बैठक स्थगित गर्दै एमाले सरकारमा जाने-नजाने भन्ने बिषयमा छल फल गर्न स्थायी कमिटीको बैठक बसेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार