सहमति पालना गर्न खनालको आग्रह

२३ बैशाख २०६९, शनिबार १८:५६ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले दलहरुका वीच भएको पछिल्लो सहमतिले देशहलाई अग्रगतीमा लैजाने दाबी गर्नु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिप्रकृया टुङगी सकेको अवस्थामा बाँकी रहेका विषयहरुलाई एमाओवादीले इमान्दारिताका साथ पुरा गर्नुपर्ने बताउनु भयो ।
खनालले राष्ट्र र पार्टीहरुको अगाडि संविधान निर्माण बाहेकको विकल्प नभएको भन्दै नयाँ बखेडाबाजी गरेर समस्या उत्पन्न नगर्न आग्रह गर्नु भयो ।
संविधान निर्माणको सवालमा एकजुट भएर अगाडि बढ्न अध्यक्ष खनालको आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे