रोजगारीको अधिकार मौलिक हक हुनुपर्छ : ज्ञवाली

१८ बैशाख २०७१, बिहीबार १३:२७ मा प्रकाशित

हेटौँडा, १८ वैशाख । एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले रोजगारीको अधिकार नागरिकको मौलिक हकमा राख्नुपर्ने बताएका छन् ।
एक सय २५ औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले हेटौँडामा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले महिला श्रमिकलाई पनि पुरुषसरह पारिश्रमिक उपलब्ध गराउनु पर्ने बताए ।
बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर दिलाउनका लागि वैदेशिक लगानी भित्र्याउन सरकारले अवसर जुटाउनुपर्ने बताएका उनले स्वदेशमा निजी क्षेत्रका लगानीकर्तालाई विद्युत् उत्पादन एवम् पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र