
दाङ, १६ वैशाख । राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौरमा एक सातायता आँखा सम्बन्धी विभिन्न समस्या लिएर आउनेको संख्या ह्वात्तै बढेको छ ।
आँखा चिलाउने, रातो हुने र बिझाउनेलगायतका समस्या भएका बिरामी उपचारका लागि आउने गरेका हुन् । मौसम परिर्वतनसँगै यस्ता रोगका बिरामीहरूको चाप बढेको हो ।
यस अघि अस्पतालमा ५० देखि १०० को संख्यामा विरामी आउने गरेका थिए । अहिले दैनिक ५०० देखि ४०० सम्म आउने गरेको अस्पतालका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए ।
अस्पतालले मौसम परिवर्तनका कारण आँखाका रोगीहरू बढेको जनाएको छ । आँखा सम्बन्धी अहिलेको समस्यालाई महामारीका रूपमा नलिन अस्पतालले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका
काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा
काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा