मकवानपुरमा गाँजासहित दुई जना पक्राउ

१५ बैशाख २०७१, सोमबार १५:३७ मा प्रकाशित

मकवानपुर, १५ वैशाख । मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

चुरियामाई–३, रातोमाटेमा रहेको प्रहरी चेकपोष्टमा नारायणघाटबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना ४ ख ८२२५ नम्बरको यात्रु बाहक बसमा चेक जाँचका क्रममा गाँजा सहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङ किरानचोक–४ बस्ने २१ बर्षीय तेजबहादुर तामाङ र १८ बर्षीय शासन तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११