चट्याङ लागेर ३१ जना घाइते

१५ बैशाख २०७१, सोमबार १३:२२ मा प्रकाशित


संखुवासभा, १५ वैशाख । संखुवासभाको खराङवाला गाविसमा परेको चट्याङ पर्दा ३१ जना घाइते भएका छन् ।
घाईते मध्ये आठ जना गम्भीर छन् । घाइते धनमाया काफ्लेको स्थिति चिन्ताजनका रहेको छ । उनको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई जिल्ला अस्पताल खाँदबारी लगिँदै गरेको प्रहरीले बताएको छ ।
चट्याङले खराङ–२ की काफ्लेको घर पूर्ण रुपमा क्षतिग्रस्त पारेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना