परिवर्तनकारीबीच धु्रवीकरण आवश्यकः वैद्य

१४ बैशाख २०७१, आईतवार १७:०१ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले परिवर्तनका संवाहक शक्तिलाई किनारा लगाउने काम भएको बताएका छन् । उनले परिवर्तनकारीबीचको ध्रुवीकरण आवश्यक भएको समेत बताए ।
हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले राजधानीमा आज (आइतबार) आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको संविधान बन्ने सम्भावना नभएको बताए । उनले संविधान निर्माणको क्रमसँगै परिवर्तनकारी शक्ति मिलेर नयाँ शक्ति बनाउनुपर्ने बताए ।
अध्यक्ष वैद्यले सांस्कृतिक रूपान्तरणका क्रममा बल प्रयोग वा यान्त्रिक बाटोभन्दा वर्ग संघर्षको बाटो सही हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार