ग्यालेक्सी नोट थ्रीमा १२ हजारको छुट

१४ बैशाख २०७१, आईतवार १५:५० मा प्रकाशित


काठमाडौँ : सामसुुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले ग्यालेक्सी नोट थ्रिको मूल्य घटाएको छ । कम्पनीले ८९ हजार ५ सय मूल्य पर्ने नोट थ्रीमा १२ हजार घटाएर हाल ६९ हजार ५ सय रुपिया बनाएको हो ।
१०८० पी सुुपर एमोलोड डिस्प्ले रहेको यसमा १ दशमलव ३ जिएचजेड क्वाड प्रोसेसर प्लस र ३ जीबीको र्याम छ । यसलाई एन्ड्रोइड ४ दशमलव ३ जेलिबिन अपरेटिङ सिस्टमबाट किटक्याट ४ दशमलव ४२ मा अपग्रेड पनि गर्न सकिन्छ । १३ मेगापिक्सल क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामरा भएको यसमा ३२ जीबीको इन्टरनल मेमोरी र ६४ जिबि सम्मको एक्स्टर्नल मेमोरी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा