रुसको दागेस्तान क्षेत्रमा भएको बम विस्फोटमा २० को मृत्यु

२२ बैशाख २०६९, शुक्रबार १९:४९ मा प्रकाशित

मस्को, एजेन्सी, २२ वैशाख । रुसको राजधानी मस्को बाहिरको दंगाग्रस्त दागेस्तान क्षेत्रमा भएको दुई वटा शक्ति शालि बम विस्फोटमा २० जनाको मृत्यु हुनुकासाथै ३० जना घाइते भएका छन् । पहिलो विस्फोट प्रहरीले एउटा वाहनलाई जाँचका लागि रोक्ने क्रममा भएको थियो । त्यस्तै दोस्रो विस्फोट एम्बुलेन्स र दमकल आएपछि भएको थियो । त्यसमा थप क्षती पुगेको थियो । प्रहरीले भने मृत्यु हुनेको संख्या १७ भएको बताएको छ। विस्फोटमा ६८ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ । युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् । रुवान्डाको राजधानी किगालीमा

राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी

काठमाडौँ । पोल्याण्ड छिर्ने युक्रेनीहरूको संख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ । पोल्याण्डका सीमा अधिकारीका अनुसार गत