मिरान्डालाई हिम्मतको कमी

१२ बैशाख २०७१, शुक्रबार १३:५४ मा प्रकाशित

लस एन्जलस । सुपर मोडल मिरान्डा केर सौन्दर्यका मामिलामा निकै सजक छिन् । अरुका नजरमा कसरी आकर्षक देखिने भन्नेमा उनको ध्यान हमेशा रहन्छ ।

आकर्षक देखिन सकेमात्र सबैको नजरमा पर्न सकिने उनको बुझाई छ । सायद त्यसैले पनि होला उनी बेलाबखतमा बिभिन्न गेटअफमा फेरिरहन्छिन् ।

पछिल्लो केही समय यता मिरान्डा नयाँ गेटअपमा देखिएकी छैनन् । कारण उनमा आएको हिम्मतको कमी हो । उनी अहिले नयाँ गेटअफका लागि आफ्नो कपाल काट्न चाहन्छिन् ।

तर कपाल काट्ने हिम्मत उनिमा जागेको छैन । कपाल काटेपछि सौन्दर्यमा गिराओट आएर पेसामा समेत असर पर्ने होकी भन्ने जस्ता नकारात्म कुरा उनका दिमागमा अहिले चलिरहेको छ ।

३१ बर्षीय यी सुपर मोडलको ३ बर्षको एक छोरा छ । आमा भएपछि केरको सौन्दर्यमा झन् निखार आयो । यो निखारिएको सौन्दर्यमा कपालको माध्यबाट उनी अझ गाढा बनाउन चाहन्छिन् । तर यसो गर्न उनले आफ्नो भित्र हिम्मत जुटाउन सकेकी छैनन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया