मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालको विजयी सुरुवात

२२ बैशाख २०६९, शुक्रबार १९:३९ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । मलेसियामा जारी एसीसी यु-१६ एलिट कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा कुवेतलाई ७८ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले ३२.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। १८० रनको लक्ष्य पछ्याएको कुवेतले ३२.४ ओभरमै सबै विकेट गुमाउँदै १०१ रनमै समेटियो। नेपालका लागि नुरध्वज सेनले ४७ र कुशल भूर्तेलले सर्वाधिक ३५ रन बनायो। नेपालका लागि ४ विकेट लिएका कालीचरन यादव म्यान अफ दी म्याच घोषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज