एमाले केन्द्रीय सदस्यहरु सरकारमा सहभागी हुन नहुने पक्षमा

२२ बैशाख २०६९, शुक्रबार १९:२१ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । एमाले केन्द्रीय कमिटी सदस्यहरुले शुक्रबार भएको पाँच बुँदे सहमतिको आलोचना गर्दै बहुमतीय सरकारमा सहभागी हुन नहुने प्रस्ताव राखेका छन् ।राजधानीमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अधिकाम्स केन्द्रीय सदस्यहरुले सरकारमा सामेल हुन नहुने धारणा राखेका थिए। केन्द्रीय सदस्य भानुभक्त ढकालका अनुसार वैठकमा सहभागी अधिकांश सदस्यलेले पाँच बुँदे सहमति शान्ति र संविधान निर्माणका लागि एक कदम प्रगतिशील भएको भएपनि सरकारमा जान नहुने धाराणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदश्यहरुले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सरकार गठन हुनेभए मात्र सरकारमा जान सकिने बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी