प्रबिधि पनि अचम्मको, “आइ फोन जडित ब्रा”

२२ बैशाख २०६९, शुक्रबार ०४:३३ मा प्रकाशित

अमेरिका । अमेरिकामा एउटा नयाँ प्रविधिको जन्म भएको छ । महिलाको स्तन ढाक्ने ब्रा संगै रहने आइ फोन अर्थात् आइ फोन जडित ब्रा । युनिभर्सिटी अफ वासिङटनका दुई बिजनेस विद्यार्थीहरुले बनाएको यो ब्राको नाम राखिएको छ, जोए ब्रा । कंगारुको जस्तै यो ब्रामा खल्ती छन्, जसले आइफोन च्यापेर राख्न सक्छ । ती विद्यार्थीहरुले खल्तीमा भएको ब्रामा ठूलै संभावना देखेका छन् । आइफोनमात्र हैन तपाइँले त्यसमा आइडी कार्ड, साँचो वा अरु जे पनि राख्नसक्नुहुन्छ, त्यो पनि सुरक्षित रुपमा । अमेरिकी बजारमा यस्तो ब्राले कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ