कसजु प्रकरणको विरोध

८ बैशाख २०७१, सोमबार १६:१८ मा प्रकाशित

काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महसङ्घले राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त विनय कसजूलाई अनुसन्धानका लागि भनेर प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गरेको छ ।

गत शुक्रबार पूर्वप्रमुख आयुक्त कसजूलाई प्रहरीले नियन्त्रणमा लिई केही समयपछि छाडेको थियो । उहाँको कम्प्युटर प्रहरीले एक दिन नियन्त्रणमा राखेर फिर्ता गरेको छ ।

महासङ्घका महासचिव ओम शर्माले विज्ञप्ति जारी गरी पर्याप्त आधार प्रमाणबिना गरिएको सो व्यवहारप्रति दुःख व्यक्त गर्दै त्यससम्बन्धी तथ्य तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र