स्थिति बिग्रन लागेको थियो अब मिल्छकी जस्तो छ : माधव नेपाल

२१ बैशाख २०६९, बिहीबार १८:५६ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले बिग्रिएको परिस्थिति सहमतिको बाटोमा फर्किएको बताएका छन् । दलहरुले मन्त्रिपरिषद् विघटन गरी प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने अनौपचारिक सहमतिमा आफ्नै तरिकाले व्याख्या गर्न थाले पछी परिस्थिति बिग्रन लागे पनि पुनः सहज अवस्था आएको नेपालले बताए । नेता नेपालले संचारकर्मीहरुसित भने, ‘स्थिति बिग्रन-बिग्रन लागेको थियो अब मिल्ला-मिल्ला जस्तो छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका