प्रजातन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस: कोइराला

२१ बैशाख २०६९, बिहीबार १८:४६ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली सञ्चारजगतले प्रजातान्त्रिक आन्दोलनप्रति पुर्यायको योदानको कदर हुनेपर्ने बताएका छन् ।
बिश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा बिहिबार एक विज्ञप्ती जारी गरि कोइरालाले बिश्वभरका प्रजातान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको साहसिक र अग्रगामी भूमिकाको उ

च्चसम्मान हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रताको पक्षमा आफू सधै दृढताका साथ उभिने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रजातन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस रहेको भन्दै सभापति कोइरालाले आमनागरिकलाई सचेत र पारदर्शी समाज निर्माण गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव