‘सुकुम्वासी समस्या नेपालको मुख्य समस्या’

५ बैशाख २०७१, शुक्रबार १९:१० मा प्रकाशित

काठमाडौं, ५ चैत । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बस्ने घर र उत्पादन गर्ने ठाउँ नभएका सुकुमवासीको समस्या राज्यले हल गर्नु पर्ने बताएका छन् ।

उनले राज्यले सुकुम्वासीको समस्या समाधान नगर्दा सम्म नेपालमा परिवर्तन नहुने बताए । राजधानीमा आज (शुक्रबार) कार्यक्रममा उनले भने, ‘सुकुम्वासी समस्या नेपालको मुख्य समस्या मध्येको एक हो ।’

उपाध्यक्ष गजुरेलले सुकुम्वासीसँग केही नभएकाले उनीहरु नै सबभन्दा बढी क्रान्तिकारी शक्ति भएको टिप्पणी गरे ।

‘एमालेले लालपुर्जा बाँडेजस्तो गरेर सुकुमवासी समस्या हल हुँदैन,’ उनले भने, ‘सुकुमवासी वर्ग राख्नै हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा