शीर्ष नेताहरु बैठक स्थगित; संवैधानिक परिषद्को बैठक पछी वार्ता जारी रहने

२१ बैशाख २०६९, बिहीबार १८:१९ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । लिखित सहमति गर्न बसेको भनिएको मधेसी मोर्चा सहितको बिहीबार बसेको प्रमुख दल बैठकको विचमै शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिएका छन्। बैठकको विचमै बाहिरिएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताए अनुसार भोलिसम्ममा सहमति हुने   संभावना देखिएको छ । मधेसी मोर्चा सहितको प्रमुख तीन दलका शीर्ष नेताहरु सिंहदरबारमा बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी हुन निस्किएका हुन् । शीर्ष नेताहरु संवैधानिक परिषद्को बैठक सकिए लगत्तै वार्ताका फर्कने बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा