नेपाली क्रिकेट टोली मलेशिया प्रस्थान

२१ बैशाख २०६९, बिहीबार ०४:१५ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । मलेशियामा हुन लागेको एसिसी यू – १६ एलिट कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली वुधवार मलेशिया प्रस्थान गरेको छ। उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मलेशिया प्रस्थान गरेको हो। दुई वर्ष अगाडी नेपालमा भएको यू – १६ एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा सिंगापुरसँग पराजित भएको थियो। यदि नेपालले यो प्रतियोगिता जिते किर्तिमान बनाउने छ । यू – १९, यू – १७ र यू – १५ समुहका प्रतियोगिता जितेको नेपालले मलेशियामा उपाधि जिते उमेर समुहका सवै प्रतियोगिता जित्ने किर्तिमान बनाउने छ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर