प्यठानमा बृद्धाको हत्या

४ बैशाख २०७१, बिहीबार १६:०७ मा प्रकाशित


प्युठान, ४ वैशाख । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा प्यूठानमा कोदालोले हानेर एक बृद्धाको हत्या भएको छ ।
उदयपुरकोट–७, डाँडाकटेरीका ७४ वर्षीय शशिराम बिकलाई यहा“कै १७ वर्षीय युवा जितबहादुर सुनारले हत्या गरेका हुन् ।
बुधबार बेलुका कोदालोको पासोले हानेर हत्या भएको प्रहरी जनाएको छ । हत्यामा संलग्न सुनारलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय झिमबहादुर मल्लले जानकारी दिए ।
शशिबहादुरको पर्स जितबहादुरले लिएको विषयमा बिवाद भएको स्थानीयले बताएका छन् ।
बिहीबार बिहान प्रहरी चौकी देविस्थानबाट घटनास्थल प्रहरी पुगी जितबहादुर र अर्का एक स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख नायव उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न