चेम्बरले सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्ने

३ बैशाख २०७१, बुधबार १६:२१ मा प्रकाशित


काठमाडौं, ३ वैशाख । झण्डै एक बर्षको विवाद पछि समस्या सामाधान भएको व्यवसायी र पदाधिकारीहरुले नेपाल चेम्बर अफ कमर्शको आगामी महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने दाबी गरेका छ ।
चेम्बरले आउने असारको दोस्रो हप्तामा महाधिवेशन गर्दै छ । काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले आगामी दिनमा आउने समस्याहरु समाधान गरिने बताए । उनले आगामी नेतृत्वका लागि सहमतिमा नयाँ कार्यसमिति चयन गरिने बताए ।
निर्वतमान अध्यक्ष सुरेन्द्रवीर मालाकारले चेम्बरले देशको अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेल्ने बताए । उनले चेम्बर अफ कमर्शमा कुनै बिवाद नरहेको भन्दै विदेशमा गएका नेपालीहरुलाई नेपालमा नै रोजगारीको अबसर सृजना गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९