
काठमाडौं, २० वैशाख । संविधान निर्माणमा बिवादित बनेका विषयहरु र राष्ट्रिय सरकारको विषयमा सहमति खोज्नका लागि मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक जारी छ ।
मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक बिहिबार अपरान्ह संविधानसभा भवनस्थित सेना समायोजन सचिवालयको कार्यालयमा सुरु भएको हो ।
संविधान निर्माणमा बिवादित बनेका विषयहरुमा बिहीबारदेखि संविधानसभामा मतदान हुने कार्यक्रम रहेको छ । त्यसका लागि संविधानसभा नियमावलीकोसमेत संशोधन गरि सकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस