मधेसी मोर्चासहित माओवादी,काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक जारी

२० बैशाख २०६९, बुधबार १९:०१ मा प्रकाशित

काठमाडौं, २० वैशाख । संविधान निर्माणमा बिवादित बनेका विषयहरु र राष्ट्रिय सरकारको विषयमा सहमति खोज्नका लागि मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक जारी छ ।

मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक बिहिबार अपरान्ह संविधानसभा भवनस्थित सेना समायोजन सचिवालयको कार्यालयमा सुरु भएको हो ।
संविधान निर्माणमा बिवादित बनेका विषयहरुमा बिहीबारदेखि संविधानसभामा मतदान हुने कार्यक्रम रहेको छ । त्यसका लागि संविधानसभा नियमावलीकोसमेत संशोधन गरि सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको