महासंघको अध्यक्षमा पाण्डे विजयी\राजकर्णिकार पराजित

३० चैत्र २०७०, आईतवार १३:२८ मा प्रकाशित

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे निर्वाचित भएका छन् ।
महासंघका आज (आइतबार) बिहान सम्पन्न मतगणनाको परिणामअनुसार पाण्डेले आफ्ना प्रतिद्वन्द्वी भाष्करराज राजकर्णिकारलाई भारि मतले पराजित गरेका हुन् । अधिकांश पदमा पाण्डेकै समूहका पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।
पाण्डेले एक हजार ५५ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी राजकर्णिकारले ८ सइ ७८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित