
अर्घाखाँची, २९ चैत । सडक निर्माण गर्ने क्रममा अर्घाखाँचीको ठाडामा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
सीतापुरबाट सडक निर्माणका लागि सडक कालोपत्रे गर्ने अलकत्रा लिएर जाँदै गरेको लु २ त ८८९८ नम्बरको ट्याक्टर आज (शनिबार) ठाडा–२, रिपाहामा दुर्घटना भएको हो । मृत्यु हुनेमा दाङ जिल्ला गोबरडिहा–१ का ३१ वर्षीय रामु बोटे रहेको स्थानीय लेखनाथ पौडेलले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बोटेको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा निधन भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण
काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।
काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७