अफ्रिकामा एक नेपालीको मृत्‍यु

२९ चैत्र २०७०, शनिबार ०५:२१ मा प्रकाशित

हिक्मत थापा, अफ्रीका । अफ्रिकी राष्ट्र बुरुण्डीमा एकजना नेपाली इन्जिनियरको मलेरियाको कारणले गत मार्च ३१ मा मृत्य भएको छ । नेपालमा सडक विभागका स्थायी कर्मचारी रहेका ४२ बर्षीय इन्जिनियर केशब जोशी बिदा लिएर हेल्भेटासमा काम गर्न बुरुण्डी आएका बुझिएको छ । बुरुण्डी स्थित एनआरएन प्रतिनिधि प्रगति अधिकारीका अनुसार अहिले सम्म उनको लाश नेपाल पठाई सकिएको छैन । उनको लाश यथासक्य चाडो नेपाल पठाऊन आबस्यक संयोजन गर्न नेपाल दूतावश दक्षिण अफ्रीका र केन्या स्थित नेपाल कन्सुलेटलाइ अनुरोध गरिएको र एनआरएनएका युगान्डा र केन्या शाखा हरुबाट समेत सहयोग गर्ने प्रयाश गरिरहेका छौ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी