अबको क्रान्ति आर्थिक विकास : भट्टराई

२८ चैत्र २०७०, शुक्रबार १६:२३ मा प्रकाशित


नवलपरासी, २८ चैत । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले नयाँ शक्ति आर्थिक विकासका लागि मोडेल हुने बताएका छन् ।
नवलपरासीमा आज (शुक्रबार) पत्रकारसँग कुरागर्दै भट्टराईले मुलुकमा आर्थिक क्रान्ति आवश्यक रहेको बताए । ‘राज्य नै लाग्यो भने कति धेरै हुन्छ,’ उनले भने, ‘अबको क्रान्ति आर्थिक विकास हो ।’
आर्थिक र राजनीतिक क्रान्ति एक अर्काका पुरक भएको बताउँदै उनले केही वर्ष आर्थिक क्रान्तिमा लगाउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार