अविश्वासको प्रस्ताव शान्ति र संविधान बिरोधि

२० बैशाख २०६९, बुधबार १८:३४ मा प्रकाशित

काठमाडौं, २० वैशाख । माओवादी र गच्छेदारको मधेसी मोर्चाले सरकार विरुद्ध अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको छ ।
माओवादी र मधेसी मोर्चाका नेताहरुको सिंहदरबारमा बिहिबार बसेको बैठकले अविश्वासको प्रस्ताव आए मिलेर सामना गर्ने सहमति गरेका हुन् । उनीहरुले शान्ति र संविधान विथोल्न अविश्वासको प्रस्ताव ल्याउन लागेको आरोप लगाएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै फोरम गणतान्त्रिका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले अविश्वासको प्रस्तावले शान्ति र संविधानलाई भाड्ने आरोप लगाए ।
त्यसै गरेर माओवादी र मधेसी मोर्चाले कांग्रेस र एमालेलाई बर्तमान सरकारमै सामेल हुनपनि आग्रह गरेका छन् । उनीहरुले बर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन सकिने भन्दै नयाँ सरकार अवाश्यक नरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका