श्रमिक संघद्धारा एमाले कार्यालय घेराउ

२७ चैत्र २०७०, बिहीबार १७:२८ मा प्रकाशित


काठमाडौं, २७ चैत । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायत माग राखेर बल्खुस्थित एमाले को केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
संघले सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेलगायत माग राखेर आन्दोलन गर्दै आएको छ । व्यवसायीले आज (बिहीबार) दोस्रो चरणको आन्दोलनअन्तर्गत एमालेको कार्यालय घेराउ गरेको हो ।
सडकपेटीमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न असहज भई समस्या आएको भन्दै सरकारले गत फागुन १४ देखि सो व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि राष्ट्रिय स्वरोजगार व्यापार संघ, संयुक्त व्यापार व्यवसायी संगठन नेपाल आबद्ध श्रमिक एकताबद्ध भई पहिलो चरणको आन्दोलन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा