माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

२६ चैत्र २०७०, बुधबार १७:४८ मा प्रकाशित


डोटी, २६ चैत । डोटी जिल्लामा माटो खन्ने क्रममा पुरिएर वालिकासहित तीन जनाको मृत्यु भएको छ ।
डौड–६, चिमडी माटी भन्ने स्थानमा आज (बुधबार) बिहान माटो खन्ने क्रममा बालिका सहित तीन महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ३२ बर्षीया कैली देवी बोगटी, ३८ बर्षीया हरिना देवी बोगटी र १२ बर्षीया पुतली धोली रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण