
पुतलीबजार, २६ चैत । स्याङ्जा रत्नपुर–६ का एकैघरका दुई दिदीबहिनी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १२ वर्षीया मन्दिरा माझी र १४ वर्षीया मनीषा माझी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजे नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
कालीगण्डकी नदीमा डुङ्गा र महाजालको प्रयोग गरी खोजी कार्य भइरहेको रत्नपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक थानबहादुर मल्लले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा