जिन्दगि एउटा खुल्ला किताब हो -सेखर ढुंगेल

१९ बैशाख २०६९, मंगलवार २१:३१ मा प्रकाशित

भन्छन कोइ जिन्दगि यो एउटा खुल्ला किताब हो
हासो रोदन ,कथा व्यथा को अनुपम गाथा हो

भन्छन कोइ जिन्दगि सुखी को लागि हास्ने फुल नै हो
दुखि को लागि त जिन्दगि घरि घरि घोच्ने काडा नै हो

भन्छन कोइ यो जिन्दगि रंगी बिरंगी सपना हो
संघर्ष र चुनौती झेल्दै अविरल बग्ने नदि जस्तै हो

भन्छन कोइ जिन्दगि स्वचालित औजार नै हो
आशा निरासा को भारि बोक्ने एउटा छोटो यात्रा हो .

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

आजको प्रमुख समाचार