नायिका युना उप्रेतीले अमेरिकामै गरिन घरजम

१९ बैशाख २०६९, मंगलवार १९:५६ मा प्रकाशित

अमेरिका । नायिका युना उप्रेती विकास अधिकारीसँग बैबाहिक बन्धनमा बाँधिएकी छिन् । अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग युनाले आईतवार बिबाह गरेकी हुन् । सिमित साथीभाईको उपस्थितीमा युनाले टेक्सासको एक मन्दिरमा नेपाली परम्परा अनुसार बिबाह गरेकी हुन् । बिज्ञान बिषयमा अध्ययनरत अधिकारी कठमाण्डौको टेकु निवासी रहेको बुझिएको छ ।

युना पति अधिकारी अभिनेत्री जल शाहको जेठानीको भाई समेत रहेको बुझिएको छ । पर्खिबसें फिल्मबाट रजतपटमा पाईला टेकेकी युना सांस्क्रितिक कार्यक्रममा सहभागी हुन केहि महिना अगाडी अमेरिका प्रस्थान गरेकि थिइन् ।युना अमेरिका प्रस्थान गरे लगत्तै उनको बिहे हुने हल्ला चलिसकेको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको