काभ्रेमा चट्याङ्बाट दुईको मृत्यु

२५ चैत्र २०७०, मंगलवार १५:०४ मा प्रकाशित

बनेपा, २५ चैत । काभ्रेको महाभारत डाँडापारि–७, फलामेटारमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चट्याङ लागेर १८ वर्षीय जयबहादुर भोलन र १६ वर्षीया लङ्खुमाया तामाङको मृत्यु भएको हो ।
सोमबार राति परेको चट्याङले उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका बारेमा अझै विस्तृत विवरण नआइसकेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा