मुनद्वारा नेतृ आङसाङ सुकिको प्रशंसा

१९ बैशाख २०६९, मंगलवार १९:३५ मा प्रकाशित

म्यानमार, एजेन्सी १९ वैशाख । राष्ट्र संघका महासचिव बानकी मुनले म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकिको प्रशंसा गरेका छन्। उनले म्यानमारलाई प्रजातन्त्रको बाटो तर्फ डोर्‍याउने सुकिको भूमिका महत्वपूर्ण हुने बताए। सुकिसँगको भेटका क्रममा आफूले न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा आउने निम्तो दिएको र त्यसलाई उनले स्विकार गरेको मुनले बताए। तीन वर्ष अघि भने मुन म्यानमारको यात्रामा आउदा तत्कालीन सैनिक शासकले उनलाई सुकिसँग भेट्ने अनुमति दिएका थिएनन्।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा