प्रचण्ड गद्दार हुन्: सीपी गजुरेल

१९ बैशाख २०६९, मंगलवार १९:२७ मा प्रकाशित

नेपालगन्ज,१९ वैशाख । माओवादी सचिव सीपी गजुरेलले माओबादी अध्यक्ष पुष्पकमल दाहाल गद्दार भएको बताएका छन्। उनले समायोजनको नाममा लडाकु बुझाएर प्रचण्डले जन क्रान्तिमाथि गद्दारी गरे गरेको आरोप समेत लगाए। गजुरेलले प्रचण्डलाई पार्टीबाट हटाएरै छाड्ने घोषणा गरे।

गजुरेलले जेठ १४ मा विदेशीले बनाइदिएको संबिधान आउने बताउदैं माओवादीमा संस्थापन पक्षको ब्यबहारले एकता नभएको र एकताका लागि नयाँ आधार चाहिने पनि बताए। उनको आरोप थियो माओवादीको एकता बाबुरामले सखाप पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी