संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

२४ चैत्र २०७०, सोमबार १६:४९ मा प्रकाशित


काठमाडौं, २४ चैत । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस दामोदरप्रसाद शर्माका सम्बन्धमा गर्ने भनिएको संसदीय सुनुवाई स्थगित भएको छ ।
सिंहदरबारमा आज (सोमबार) बस्ने भनिएको बैठक प्राविधिक कारण देखाउँदै स्थगित भएको हो । शर्माका सम्बन्धमा सुनुवाई गर्न चैत २६ गते अर्को बैठक तोकिएको छ ।
शर्मा विरुद्ध दुई वटा उजुरी परेका छन् । उनी बिरुद्ध परेका उजुरीको छानविन गरेर आजै सिफारिस गर्ने समितिको तयारी थियो । उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि संवैधानिक परिषदले हालै सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न