प्रनधामन्त्री कोइरालाद्धारा मन्त्रिमण्डल विस्तार

२४ चैत्र २०७०, सोमबार १४:४६ मा प्रकाशित

काठमाडौं, २४ चैत । प्रधानमन्त्री सुशील कोइराले राप्रपा र नेकपा (माले)का एक\एक मन्त्रीलाई पथ तथा गोपनीयताको सपथ दिलाएका छन् ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज (सोमबार) दुई मन्त्रीलाई समथ दिलाएका हुन् । सपथ लिनेमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका सुनिलबहादुर थापा र नेकपा (माले) की नेतृ नीलम केसी खड्का छिन् ।
थापाले वाणिज्य तथा आपूर्ति एवं केसीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको शपथ लिएकी हुन् । थापा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् भने केसी नेकपा (माले) का महासचिव सीपी मैनालीकी पत्नी हुन् ।
प्रधानमन्त्री कोइरालाले लामो समय पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा