राप्ती नदीमा डूबेर १३ वर्षीय बालकको मृत्यु

२३ चैत्र २०७०, आईतवार १७:०७ मा प्रकाशित


दाङ, २३ चैत । दाङको देउखुरीमा राप्ती नदीमा डूबेर १३ वर्षीया बालकको मृत्यु भएको छ ।
घोराही नगरपालिका गिठेपानी बस्ने १३ बर्षीय छोरा दीपेश परे मगरको आज (आइतबार) राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सतबरिया–२, बन्घुर्सी बस्ने आफ्नै सानी आमाको घरमा गएका बेला दीपेशको डूबेर मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र