नेता ओली साता दिन पछि मात्रै फर्कने

२३ चैत्र २०७०, आईतवार ०६:४८ मा प्रकाशित


काठमाडौं, २३ चैत । उपचारपछि दुवै मृर्गौला स्वस्थ भएपनि औषधिका कारण ब्याक्टरियाले दुःख दिने भएकाले एमाले संसदीय दलका नेता केपी ओली अझै एक साता दिल्लीमै रहने भएका छन् ।

दिल्लीको म्याक्स अस्पतालमा ३४ दिनअघि भर्ना भएका भएका ओली गत शनिवार डिस्चार्ज भएका थिए ।

ओली १५ चैतमा अस्पतालबाट डिस्चार्ज भएर दिल्लीस्थित इम्पाएर अपार्टमेन्टमा आराम गरिरहेका छन् । अपार्टमेन्टको तीन तलाको तीनसय दुई नम्वर कोठामा उनलाई पत्नी राधिका शाक्य र नातेदार राजेश ब्रज्राचार्यले रेखदेख गरिरहेका छन् ।

डस्चार्ज भएपछि ओलीले मंगलवार पुनः अस्पतालमा प्लोअफ चेकजाच गराएका थिए । युरोलोजोजिष्ट डा। अनन्तकुमारले र नफ्रोलोजिष्ट डा.दिनेश खुल्लरले म्याक्स अस्पतालमा ओलीको उपचार गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा