काभ्रेमा लाठी प्रहारबाट पतिको हत्या

२२ चैत्र २०७०, शनिबार १२:०० मा प्रकाशित


काभ्रे , २२ चैत । काभ्रे जिल्लामा घरायसी बिवाद हुँदा पत्नीले प्रहार गरेको लाठीबाट पतिको मृत्यु भएको छ ।
फूलबारी–८, पातले गाँउ बस्ने ३८ बर्षीय लोकबहादुर तामाङको पत्नीको लाठी प्रहारबाट मृत्यु भएको हो ।
शुक्रबार सामान्य घरायसी बादबिवादमा पत्नी बैन्मु तामाङले पतिको टाउकोमा लाठी प्रहार गरेको प्रहरीले जनाएको छ । लाठी प्रहार पछि तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।
पतिको लाठी प्रहारबाट हत्या गरे पछि बैन्मु तामाङ फरार भएकी छन् । उनको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११