केरले खोलिन् रहस्य

२२ चैत्र २०७०, शनिबार ११:३४ मा प्रकाशित


लन्डन : सुपर मोडल मिरान्डा केरले आफू उभयलिंगी भएको बताएकी छन् । केरले हालै एक सार्वजनिक कार्यक्रममा आफ्नो सो रहस्य खोलेकी हुन् ।
केर ६ महिना पहिले श्रीमान ओरल्यान्डो ब्लुमसंग अलग भएकी हुन् । ३० बर्षी यी मोडलले आफूलाई महिला तथा पुरुष दुबैले मनपराउने बताएकी छन् । श्रीमानसंग अलग भएपछि केर पछिल्लो समय अष्टेलियाका अरवपति जेम्स पार्करका साथ डेटिङ गरिरहेकी छन् ।
केलसंग अलगिएका अभिनेता ब्लुमले आफ्नो करियरमा केही नयां हुने देखेका छन् । त्यसैले पनि मिरन्डासंग अलक भएको बताउन उनी पछि पर्दैनन् । ३७ बर्षीय यी अभिनेता आफ्नो करियर मझदारमा रहेको समेत बताउछन् । भन्छन्, ‘मझदारमा रहेको मेरो करियरले अबका दिनमा पूर्णता पाउने छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र