ओलीलाई भेट्न अध्यक्ष खनाल नयाँ दिल्ली प्रस्थान

२१ चैत्र २०७०, शुक्रबार ११:५३ मा प्रकाशित

काठमाडौं, २१ चैत । भारतको राजधानी नयाँ दिल्लीमा उपचार पछि आराम गरिरहेका एमालेका नेता केपी ओलीलाई भेट्न अध्यक्ष झलनाथ खनाल त्यस तर्फ प्रस्थान गरेका छन् ।
म्याक्स अस्पतालमा तीन साता लामो उपचारपछि सुल्तानपुरमा आराम गरिरहेका ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिन अध्यक्ष खनाल, आज (शुक्रबार) नयाँ दिल्ली प्रस्थान गरेका हुन् । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलापनि दिल्ली जाने कार्यक्रम छ ।
खनालले ओलीलाई आराम गरिरहेको गेष्टहाउसमा पुगेर भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसका महामन्त्री सिटौला आफ्नो उपचार र नेता ओलीलाई भेट्ने गरी शनिबार दिल्ली जान लागेका उनी निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र