प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकी सांसद पदको सपथ लिदैं

१८ बैशाख २०६९, सोमबार १९:०१ मा प्रकाशित

एजेन्सी,यंगुन, १८ वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकी सांसद पदको सपथ लिने तरखरमा रहेकी छिन्।
सुकीले आफू र आफ्ना दलका नवनिर्वाचित सांसद आफ्नो पदको सपथ लिन तैायर रहेको बताएकी छिन्। सपथमा पत्रमा उल्लेख गरिएको भाषामा भने उनको सहमती नरहेको बताइएको छ। त्यसमा संविधानको रक्षा गर्ने शब्दमा उनले आपत्ति जनाएकी हुन्। उनी सपथ पत्रमा संविधानको पालना गर्ने भन्ने वाक्य चाहन्छिन्। त्यस वाहेक सैनिक शासनकालमा लेखिएको हुनाले पनि यस भाषालाई परिवर्तन गर्नु पर्ने धारणा उनको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा