आगलागीमा पाँच लाख बराबरको नोक्सानी

१९ चैत्र २०७०, बुधबार १३:४९ मा प्रकाशित


जाजरकोट, १९ चैत । जाजरकोट सदरमुकामस्थित निर्वाचन कार्कीको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
कार्कीको घरमा आज (बुधबार) बिहान भएको आगलागीमा करीव पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, कुर्सी, बेन्चलगायतका सामाग्री जलेर क्षति भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग