जनकपुरमा बम विष्फोट,चारको मृत्यु

१८ बैशाख २०६९, सोमबार १८:३२ मा प्रकाशित

जनकपुर, १८ वैशाख । जनकपुरको रामानन्द चोकमा आज बिहान अज्ञात समूहले विष्फोट गराउदा स्थानीय चार जनाको मृत्यु भएको छ । विष्फोटमा परेर मृत्यु हुनेमा जनकपुर नगरपालिका–८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ज २ प ९३९५ नम्वरको मोटरसाईकलमा सवार एक जनालाई प्रहरीले बम विष्फोट गराएको आशंकामा पक्राउ गरेको छ । बिहान करिव साढे १० बजे भएको विष्फोटमा केही सर्वसाधारण घाईते भएका छन् । घाईतेको जनकपुर अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे