‘बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्नुस्’

१८ चैत्र २०७०, मंगलवार १७:१५ मा प्रकाशित


काठमाडौं, १८ चैत । सभामुख सुवासचन्द्र नेम्वाङले संसद र संविधानसभा बैठकमा मोवाइल फोन प्रयोग नगर्न निर्देशन दिएका छन् ।
व्यवस्थापिका–संसदको आज (मंगलबार)को बैठकमा नेम्बाङले बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदहरुको पुनः ध्यानाकर्षण गराएका हुन् ।
शून्य समय सञ्चालन भइरहेका समयमा केही सांसदले फोन प्रयोग गरे पछि सभामुखले सांसदलाई सो निर्देशन दिएका हुन् । यसअघि पनि उनले सांसदलाई बैठक सञ्चालन भइरहेका समयमा मोबाइल प्रयोग नगर्न ध्यानाकर्षण गराएका थिए ।
संसद नियमावलीका अनुसार बैठकमा मोबाइल फोन प्रयोग गर्न पाइँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा