बिकनीमा झन् आकर्षक गार्नर

१८ चैत्र २०७०, मंगलवार ०८:१९ मा प्रकाशित


लस एन्जलस : चर्चित मोडल एण्ड हलिउड अभिनेत्री क्याम्ब्रिल गार्नरले बिकनीमा फोटो शूट गराएकी छन् । यो उनको अहिले सम्मको हट फोटो शूट पनि हो । फोटो एक से एक हट एण्ड सेक्सी छ ।
फोटो शूटमा अभिनेत्रीले सेतो रंगको घोडा साथमा राखेकी छन् । आफूले कालो रंगको बिकनी लगाएकी छन् । बिकनी र घोडाको साथमा उनले बिभिन्न सेक्सी पोज पनि दिएकी छन् ।
क्याम्ब्रिलले यो शूट समुन्द्रको किनारमा गराएकी हुन् । उनले घोडाबाट ओर्लिएर पोज दिएकी छन् । उनको फोटो पोजले बिकनीमा उनी निकै कम्फर्टेवल महशुस गरिरहेको अनुमान लगाउन सकिन्छ ।
बिहानको झुल्के घाममा गरिएको उक्त फोटो पोजमा सौर्यको किरणले क्याम्ब्रिलका सुन्दर शरीर झन् आकर्षक देखाउन मद्दत गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार